Chapter:

Loksewa-Blogs

२०७८/११/७ मा नेपाल प्रहरी असई (ASI) लाई सोधिएको प्रश्न उत्तर

आज २०७८/११/७ मा नेपाल प्रहरी असई (ASI) लाई सोधिएको प्रश्न उत्तर
१. नेपाल सरकारले नागरिक एप कहिले सार्वजनिक गरेको हो ?
- २०७७ माघ २ -
२. नेपाल प्रहरिले शान्ती मिसनमा कहिले बाट भाग लिन थाल्यो ?
- विसं २०४८।११।२९
३. IUCN को स्थापना कहिले भएको हो ?
- 1948
४. लगानी तथा प्रकृतिको आधारमा उद्योगलाई कति प्रकारमा वर्गीकरण गरिएको छ ?
५ प्रकार
५.UNEP को स्थापना कहिले भएको हो ?
- १९७२
६. धरहरा र स....

Show More