Chapter:

Sangh-Kharidaar-exam-2083/1/26

निम्न प्रश्न दिइएको जानकारीमा आधारित छ ।

P, Q, R, S, T र U दुई पङ्क्तिमा उत्तर र दक्षिण फर्केर बगैँचामा उभिएका छ वटा आँपका रुखहरूको नाम हुन् ।

रुख Q उत्तरतिर फर्केको छ र S सँग जोडिएको छैन ।

रुख S र U एकअर्कातिर विकर्ण रुपमा फर्किएका छन् ।

U र R दक्षिणतिर फर्किएका छन्, जबकि T र R क्रमशः उत्तर र दक्षिणतिर फर्किएका छन् ।

निम्न मध्ये कुन संयोजनले दक्षिणतिर फर्केका रुखहरू देखाउँछ ?


All Chapters

View all Chapter and number of question available From each chapter from Kharidaar-All-Loksewa-Exams-

Similar Question

This Chapter Sangh-Kharidaar-exam-2083/1/26 consists of the following topics

उत्तर तर्फ फर्किएकी एकजना केटी 180° घडीको सुईको विपरित दिशा घुम्दछिन् र फेरि घडीको सुईको दिशामा 225° घुम्दछिन् भने अहिले उनी कतातर्फ फर्किरहेकी होलिन् ? पत्ता लगाउनुहोस् ।

निम्न प्रश्न दिइएको जानकारीमा आधारित छ ।

P, Q, R, S, T र U दुई पङ्क्तिमा उत्तर र दक्षिण फर्केर बगैँचामा उभिएका छ वटा आँपका रुखहरूको नाम हुन् ।

रुख Q उत्तरतिर फर्केको छ र S सँग जोडिएको छैन ।

रुख S र U एकअर्कातिर विकर्ण रुपमा फर्किएका छन् ।

U र R दक्षिणतिर फर्किएका छन्, जबकि T र R क्रमशः उत्तर र दक्षिणतिर फर्किएका छन् ।

निम्न मध्ये कुन संयोजनले दक्षिणतिर फर्केका रुखहरू देखाउँछ ?

दिगो विकासका 17 वटा लक्ष्यमध्ये Goal 5 केसँग सम्बन्धित छ ?

निम्न प्रश्न दिइएको जानकारीमा आधारित छ । P

Q

R

S

T र U दुई पङ्क्तिमा उत्तर र दक्षिण फर्केर बगैँचामा उभिएका छ वटा आँपका रुखहरूको नाम हुन् । रुख Q उत्तरतिर फर्केको छ र S सँग जोडिएको छैन । रुख S र U एकअर्कातिर विकर्ण रुपमा फर्किएका छन् । U र R दक्षिणतिर फर्किएका छन्

जबकि T र R क्रमशः उत्तर र दक्षिणतिर फर्किएका छन् । निम्न मध्ये कुन संयोजनले दक्षिणतिर फर्केका रुखहरू देखाउँछ ?

Sangh Kharidaar exam 2083/1/26

Kharidaar-All-Loksewa-Exams-