Guest
You need to login to ask any Questions from chapter model-set of agricultural-development-bank
Chapter:
model-set
1. बैंक तथा वित्तीय संस्थाले एकै प्रकारको कर्जा प्रबाह गर्दा बिभिन्न ग्राहकसंग लिने प्रशासनिक सेवा शुल्क र प्रतिबद्धता शुल्क .............. प्रतिशतले फरक पार्ने पाइन्छ ?
2. अर्थसास्त्रमा सेवा (Service) भन्नाले के बुझिन्छ ?
3. नेपालको बैंकिङ् इतिहाँसमा निजी क्षेत्रको बाणिज्य बैंकको कार्यकारी अधिकृत हुने प्रथम महिला को हुन् ?
4. .......देखि नेपालमा आर्थिक वर्ष श्रावनदेखि अषाढ कायण गरियो |
5. राष्ट्रिय जोखिम मुल्यांकन गर्ने प्रमुख दायित्व कसको हुन्छ ?
6. FIFA Women's Cup 2019 कसले जितेको थियो ?
7. डेपुटी गवर्नरको कार्यकाल कति बर्षको हुने गर्दछ ?
8. नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?
9. CBS को पुरा रुप के हो ?
10. When Nepal Infrastructure Bank did receive its license from NRB?
All Chapters
View all Chapter and number of question available From each chapter from agricultural-development-bank
Topics
This Chapter model-set consists of the following topics