Chapter:

physical-social-economical-and-human-geology

1.

"Cascade" "Horsetail" "Plunge" "Tiered" तलका के सँग सम्बन्धित छन् ?


2.

विश्वको दोस्रो सर्वोच्च शिखर कुन हो र कुन देशमा पर्दछ ?


3.

 गुफा कन्दराहरू (Caves and Caverns) मा माथिबाट तल झुण्डिएका चुन ढुंगाको रचनालाई Stalectites भने भूईबाट माथि उठेका चुन ढुङ्गाका संरचनालाई के भनिन्छ ।