Chapter:
1. २०७८/११/७ मा नेपाल प्रहरी असई (ASI) लाई सोधिएको प्रश्न उत्तर
आज २०७८/११/७ मा नेपाल प्रहरी असई (ASI) लाई सोधिएको प्रश्न उत्तर
१. नेपाल सरकारले नागरिक एप कहिले सार्वजनिक गरेको हो ?
- २०७७ माघ २ -
२. नेपाल प्रहरिले शान्ती मिसनमा कहिले बाट भाग लिन थाल्यो ?
- विसं २०४८।११।२९
३. IUCN को स्थापना कहिले भएको हो ?
- 1948
४. लगानी तथा प्रकृतिको आधारमा उद्योगलाई कति प्रकारमा वर्गीकरण गरिएको छ ?
५ प्रकार
५.UNEP को स्थापना कहिले भएको हो ?
- १९७२
६. धरहरा र सुनधारा कसले बनाएका थिए?
- भिमसेन थापा
७. निम्न मध्य कुन प्रोसेसर सङ्ग सम्भन्धित छैन ?
-एन्ड्रोइड
८. दराई जातिको मुख्य बसोबास स्थल कुन जिल्ला ?
-तनहुँ
९. विश्वको तेश्रो ठूलो महासागर कुन हो ?
- हिन्द महासागर
१०. दरौदी नदिको उद्गम हिमाल कुन हो ?
-बुद्ध हिमाल
११. वंशाणु सिद्धान्त का प्रतिपादक को हुन ?
- मेण्डल
१२. प्रहरी दिवस २०७६ को नारा ?
• हर प्रहर गाउँ र नगरी : टोल टोलमा नेपाल प्रहरी -
१३. मेट्रो ट्राफिक एफ एम कति मेघाहर्ज मा संचालित छ ?
-९५.५
१४. नेपालको राष्ट्रिय खेल कुन हो ?
- भलिबल
१५. Gentics के बाट बनेको हुन्छ ?
- DNA
१६ . २०२४ को ओलम्पिक खेल कहाँ आयोजना हुँदै छ ?
- फ्रान्सको पेरिस
१७. हतारमा यात्रा कसको कृति हो ?
-श्यामल
१८. जानकी मन्दिर कुन शैली मा निर्माण भएको हो ?
- राजपुत वा मुगल शैली
१९. युद्द र प्रतिरक्षा कुन तहको अधिकार ?
- संघ
२०. नेपाल प्रहरी को झन्डा मा रहेको रातो किनाराको अर्थ ?
- विरता
२१.
- राउटे लोपोन्मुख समुहमा रहेको जाती हो
- राउटेले बोल्ने भाषा खाम्ची हो
- दुबै ठिक
2. The river that flows into different places with same name is
Rapti river
3. २०७८/१२/०७ मा गण्डकी प्रदेश महिला विकास लाई सोधिएको प्रश्न उत्तर
आज २०७८/१२/०७ मा गण्डकी प्रदेश महिला विकास लाई सोधिएको प्रश्न उत्तर
१. नेपालको सबैभन्दा बढी 10 जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ?
- सिन्धुली
२. नेपालको पहिलो महिला सभामुख को हुन ?
- ओनसरी घर्ती
३. CITES के संग सम्बन्धित छ ?
- दुर्लभ वन्यजन्तु तथा वनस्पतिको संरक्षण तथा बेचबिखन रोकथाम
४. UNO मा VETO प्रयोग गर्न नपाउने राष्ट्र कुन हो ?
- जर्मनी (वेलायत, फ्रान्स, रूस, जर्मनी मध्य)
५. जनसंख्याको आधारमा नेपालका 4 ठूला महानगरपालिका कुनकुन हुन ?
- काठमाडौ, पोखरा, भरतपुर र ललितपुर ( बढी जनसंख्या बाट कम)
६. लाकडा जातिको मुख्य वासस्थान?
- बैतडी
७. नेपालको वर्तमान संविधान जारि हुदा नेपालका प्रधानमन्त्री को थिए ?
- सुशील कोइराला
८. हिन्दु धर्म अनुसार कति नक्षत्र छन ?
- २७
९. नेपाल सरकारले कति जना विभुति घोषणा गरेको छ ?
- १७ जना
१०. जलवायु परिवर्तन सम्बन्धि मन्त्री परिषद्को बैठक पानि मुनि बस्ने राष्ट्र कुन हो ?
- माल्दिभस
११. क्षेत्रफलको आधारमा दोस्रो ठुलो महादेश कुन हो ?
- अफ्रिका
१२. शासकिय स्वरुप संविधान कुन धारा मा छ ?
- धारा ५६
१३. Uno को प्रथम बैठक कहा बसेको हो?
- बेलायत को लन्डन
4. शाखा अधिकृत, २०७६ को परीक्षामा सोधिएका वस्तुगत प्रश्ननोत्तरहरु
1) गणितिय नोवेल पुरस्कार(abel award) 2019 कस्ले प्राप्त गर्यो ?
⇨ Karen Uhlenbeck
2) UN ले सार्वजनिक सेवा प्रवाह दिवश कहिले मनाउदछ ?
⇨ जुन 23
3) विश्व ओलम्पिक कमिटी संङ्ग्राहलय कहा रहेको छ ?
⇨ स्वीट्जरल्याण्ड
4) Horn of Africa अन्तर्गत कुन देश पर्दैन ?
⇨ केन्या
5) Animal Farm पुस्तक का लेखक को हुन ?
⇨ George Orwell
6) बेलायत EU बाट बाहिरिने भनि जनमत संग्रह कहिले भएको थियो ?
⇨ सन 2016 जुन 23
7) मुलुकी देवानी संहितामा कति भाग छन ?
⇨ ६
8 ) शिवरात्री कुन तिथीमा पर्दछ ?
⇨ कृष्ण चतुर्दशी
9) हुलाकी राजमार्ग कहा देखि कहासम्म छ ?
⇨ झापाको केचना देखि कन्चनपुर को दोधारासम्म
10) Climate Emergency घोषणा गर्ने पहिलो देश कुन हो ?
⇨ बेलायत
11) ग्लोवल 500 पुरस्कार प्राप्त गर्ने नेपाली को हुन ?
⇨ कृष्ण कुमार पाण्डे
12) Dectylogram के संग सम्वन्धित छ ?
⇨ फिङ्गर प्रिन्ट
13) चौधौ योजना को अन्त्यसम्म ईन्टरनेट पहुच प्राप्त जनसंख्या कति पुर्याउने लक्ष्य लिए को थियो ?
⇨ 65%
14) ईरानमा सन 2020 जनवरी 8 मा दुर्घटना भएको विमान कुन देश को हो ?
⇨ युक्रेन
15) UNESCO ले वास्तुकलाको राजधानीका रुपमा घोषणा गरेको शहर कुन हो ?
⇨ रियो द जेनेरियो ब्राजिल
16) समयका आधारमा निम्न घटनाक्रम मिलाउनुहोस ?
⇨ बासठ्टीहरण, सुगौली सन्धि, कोत पर्व, थापाथली सन्धि
17) जलविद्युत क्षमताका आधारमा क्रम मिलाउनुहोस ?
⇨ कालिगण्डकी, मध्यमस्याङ्दी, खिम्ती, चमेलिया
18) जनगणना गर्दा कति प्रतिशत भन्दा कम जनसंख्या भएको लाई अल्पसंख्यक मानिएको छ ?
⇨ 0.5 % भन्दा कम
19) Genetics RNA संग सम्वन्धित वैज्ञानिक को हुन ?
⇨ Ronald Evans
20) तलका भनाई विचार गर्नुहोस !
1.फ्रेन्च क्रान्ती सन 1789 मा घटेको थियो
2.बर्मा (म्यानमार) वेलायतको उपनिवेश थियो
⇨ दुबै ठिक
21) जोडा मिलाउनुहोस ! (सहि जोडा)
मदर टेरेसा ⇨ अल्वानीया
सिग्मण्ड फ्रायड⇨ अष्ट्रिया
सुकरात ⇨ ग्रीस को एथेन्स
कार्लमाक्स ⇨ जर्मनी
22) सन 2018 को FIFA world cup फुटवल का सम्वन्धमा तलका भनाई विचार गर्नुहोस !
1. अन्तिम खेल फ्रान्स र क्रोएसिया बीचमा भएको थियो
2 .सेमीफाइनल पुग्ने राष्ट्रहरु फ्रान्स, ईङ्गल्याण्ड, वेल्जियम र उरुग्वे हुन
3.सबै भन्दा बढी गोल गर्ने खेलाडी पेले हुन
⇨ 1 मात्र ठिक
23) अन्तराष्ट्रिय अणुशक्ती आयोगको प्रधान कार्यालय कहा रहेको छ ?
⇨ भियाना, अष्ट्रिया
24) तलका भनाई विचार गर्नुहोस !
1. संयक्त राष्ट्र संघ को आर्थिक तथा सामाजिक परिषदले UN का विशिष्टिकृत एेजेन्सीको कामको समन्वय गर्ने काम गर्दछ
2.जापानका बौद्ध भिक्षु एकाई कावागुची सबैभन्दा पहिले सन 1899 मा नेपाल आएका थिए
⇨ दुवै ठिक
25) The Decent Of Man नामक पुस्तक कुन वैज्ञानिक ले लेखेका हुन ?
⇨ Charles Darwin
26) Chemical Evolution of Life सिद्धान्तका प्रतिपादक को थिए ?
⇨ Haldane
27) Aichi Targets के संग सम्वन्धित छ ?
⇨ जैविक विविधताको संरक्षण
28) राजमार्गहरु छोटो देखि लामो मिलाउनुहोस ? (सहि क्रम)
⇨ अरनिको, वि. पी, पृथ्वी, सिद्धार्थ
29) नेपालको संविधान वमोजिम देहायका मध्ये कसलाई सामाजिक सुरक्षा को हक आर्कषित हुदैन ?
⇨ अल्पसंख्यक
30) नेपालको प्रशासनिक ईतिहासमा कार्यालय प्रमुखलाई नै मुख्य लेखा अधिकृत बनाउने प्रणालीलाई के भनिथ्यो ?
⇨ कपुर प्रणाली
31) ILO को निम्न महासन्धीहरु मध्ये कुन “संगठन को स्वतन्त्रता र संगठित अधिकार”संग सम्वन्धित छ ?
⇨ convention no. 87
32) एसियाली पुर्वाधार लगानी बैँकका सम्बन्धमा विचार गर्नुहोस् ।
१. एसियाली पुर्वाधार लगानी बैँक सँग ८० भन्दा बढी सदस्य रहेका छन् ।
२. एसियाली पुर्वाधार लगानी बैँकमा एसिया बाहिरका सदस्यहरु रहेका छन् ।
३. एसियाली पुर्वाधार लगानी बैँकले सन् २०१७ जनवरी देखि कार्य प्रारम्भ गर्यो ।
⇨ १ र २ मात्र ठीक
33) जोडा मिलाउनुहोस ! (सहि जोडा)
लिच्छविकालका अन्तिम राज ⇨ जयकामदेव
नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री ⇨ विश्वेश्वर प्रसाद कोईराला
निर्गुणानन्द स्वामी ⇨ रणबहादुर शाह
स्कुलका पिता ⇨ पद्म समशेर
34) दोस्रो विश्वयुद्ध को अन्त्यसंगै विभाजन भएको कुन मुलुक शीतयुद्ध संगै पुन एकीकरण भयो ?
⇨ जर्मनी
35) जोडा मिलाउनुहोस ! (सहि जोडा)
युद्ध र प्रतिरक्षा ⇨ संघको अधिकार
गुठी व्यवस्थापन ⇨ प्रदेश को अधिकार
सहकारी संस्था को दर्ता र नियमन ⇨ स्थानिय तहको अधिकार
विपद् व्यवस्थापन ⇨ साझा अधिकार
36) जोडा मिलाउनुहोस ! (सहि जोडा)
हनुमान ढोका स्क्वायर ⇨ मोहन चोक, नासाल चोक
भक्तपुर दरवार स्क्वायर ⇨ मालती चोक, सदाशिव भैरव चोक
37) जोडा मिलाउनुहोस ! (सहि जोडा)
Geomorphology ⇨ The study of surface of the earth
Glacioligy ⇨ The study of ice sheets
Pedology ⇨ The study of soils
Geomatics ⇨ The study of remote sensing
38) जोडा मिलाउनुहोस ! (सहि जोडा)
मनसुन ⇨ भारत
सदावहार नदी ⇨ हिमाच्छादित हिमालय
मकालु ⇨ कुम्भकर्ण
मुक्तीनाथ ⇨ दामोदर हिमाल
Source: nijamatikhabar.com
5. The only rever of Nepal that flows in opposite direction is known as
Karmanasa / kaku mati / uttarbahini
6. NASU 2079 को परीक्षामा सोधिएका वस्तुगत प्रश्ननोत्तरहरु
NASU 2079 को परीक्षामा सोधिएका वस्तुगत प्रश्ननोत्तरहरु
1. वेत्रावत्री सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति
- देविदत्त थापा
2. महाभारत युद्धमा पाण्डव पक्षका सेनाका सेनापतिः
- धृष्टधुम्न
3. पन्ध्रौ योजनामा वि.सं. २१०० मा नेपालको प्रतिव्यक्ति आय कति पुऱ्याउने लक्ष्यः
- १२१०० अमेरिकी डलर
4. उदयपुर सिमेन्ट कारखाना कसको सहयोगमा निर्माण भएको:
- जापान
5. सौर्य प्रणालीमा भित्री ग्रह भनेर चिनिने चार ग्रहः
- बुध, शुक्र, पृथ्वी मंगल
6. जैविक विविधताका पिताः
- ई. ओ विल्सन
7. भुटानको व्यवस्थापिका संसदः
- शोड्दु
8. नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नरः
- हिमालय शम्शेर जबरा
9. प्रथम विश्व जलवायु सम्मेलनः
- जेनेभा, स्वीजरल्यान्ड, 12-23Feb. 1979
10. आसियानमा संस्थापक राष्ट्र:
- ५ वटा हुन् ( इन्डोनेसिया, फिलिपिन्स, सिंगापुर, मलेसिया र थाईल्यान्ड) दिइएका मध्ये आसियानको संस्थापक राष्ट्र सिंगापुर मात्र हो ।
11. कास्कीमा रहेको रत्न मन्दिरलाई राष्ट्रियकरण गर्ने निर्णयः
- - वि.सं. २०६४ भाद्र ९
12. जैविक विविधता शब्दको सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को हुन्?
- -इ.ओ. विल्सन (सन् १९८८)
13. भुटानको सदन
- ---> शोङ्दू
14. नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर को हुन् ?
- हिमालय शमशेर जबरा
15. खनिज पदार्थ र पाइने स्थानको जोडा
- क्वार्ज-गणेश हिमाल
- युरेनियम-ल्होमन्थाङ
- चाँदी- लापा, धादिङ
- तामा-कालिकोट
16. प्रचलन र प्रचलन चलाउने व्यक्ति
- बिस्केट जात्रा-जगतज्योती मल्ल
- कुमारी पुजा--गुणकामदेव
- रातो मछिन्द्रनाथ-नरेन्द्रदेव
- सेतो मछिन्द्रनाथ - प्रताप मल्ल
17. ऐतिहासिका व्यक्ति र तीनको उपनाम (ठीक बेठीक)
- स्कुलका पिता-पद्म शम्से (ठीक)
- कलाबहादुर- माथवरसिंह थापा (ठीक)
18. कुन भनाइ ठीक छः
- समुन्द्री दुरीलाई नटिकल माइल भनिन्छ। (ठीक)
- नटिकल माइल ६०८० फिट बराबर हुन्छ। (ठीक)
- पृथ्वी एक मिनेटमा ६०८० फिट घुम्छ। (ठीक)
19. क्षेत्रफलको हिसाबले ठूलोदेखि सानो महादेशः
- - उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप र अष्ट्रेलिया
20. नदी र तीनका पौराणिक नाम (नमिल्ने जोडा)
- मेचिः -महानन्दा (हो)
- कर्णालीः-घाँघरा (हो)
21. जनगणना, २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा बसोवास गर्ने कुल जनसंख्याः
- - ६६ प्रतिशत
22. 13th South Asian Games पुरुष म्याराथुनतर्फ स्वर्णपदक विजेता नेपाली खेलाडी :
- - किरण सिंह बोगटी
23. Germ Theory विकासका श्रेय :
- -लुईस पाश्चर, रोवर्ट कोक र जोसेफ लुईस्टर (सबैलाई)
Guest