Chapter:

forest-guard-loksewa-model-exam-1

1. ढोरपाटन शिकार आरक्षमा शिकार गरिने मुख्य वन्यजन्तु नाउरलाई अंग्रेजीमा के भनिन्छ ?


2. बाघको बच्चालाई डमरु भने जस्तै गैंडाको बच्चालाई के भनिन्छ ?


3. बिरुवाले आफ्नो खाना बनाउन उपयोग हुने हरियो पदार्थलाई के भनिन्छ?


4. नेपालको सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज कुन हो ?


5. हाब्रेको मुख्य आहारा के हो ?


6. क्षेत्रफलको हिसाबले विश्वको कति प्रतिशत वनको भू-भाग नेपालले ओगटेको छ ?


7. वन्यजन्तुहरूको ओहोर दोहोर गर्ने बाटोलाई के भनिन्छ?


8. वर्तमान कानुनले संरक्षित सूचीमा नसमेटेको तलका वन्यजन्तुमध्ये कुन हो ?


9. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कति प्रजातिका स्तनधारी वन्यजन्तुलाई संरक्षित वन्यजन्तुमा समावेश गरेको छ?


10. हाल नेपालमा कतिवटा वन्यजन्तु आरक्ष छन् ?


Topics

This Chapter forest-guard-loksewa-model-exam-1 consists of the following topics

Forest Guard Loksewa Model Exam 1

ढोरपाटन शिकार आरक्षमा शिकार गरिने मुख्य वन्यजन्तु नाउरलाई अंग्रेजीमा के भनिन्छ ?

;

बाघको बच्चालाई डमरु भने जस्तै गैंडाको बच्चालाई के भनिन्छ ?

;

बिरुवाले आफ्नो खाना बनाउन उपयोग हुने हरियो पदार्थलाई के भनिन्छ?

;

नेपालको सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज कुन हो ?

;

हाब्रेको मुख्य आहारा के हो ?

;

क्षेत्रफलको हिसाबले विश्वको कति प्रतिशत वनको भू-भाग नेपालले ओगटेको छ ?

;

वन्यजन्तुहरूको ओहोर दोहोर गर्ने बाटोलाई के भनिन्छ?

;

वर्तमान कानुनले संरक्षित सूचीमा नसमेटेको तलका वन्यजन्तुमध्ये कुन हो ?

;

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कति प्रजातिका स्तनधारी वन्यजन्तुलाई संरक्षित वन्यजन्तुमा समावेश गरेको छ?

;

हाल नेपालमा कतिवटा वन्यजन्तु आरक्ष छन् ?

;