Chapter:

forest-guard-loksewa-model-exam-4

1. प्रचलित वन ऐन अनुसार Bassia Iatifolia (मौवा तराई) वनस्पतिको कुन भागको जडिबुटी प्रयोगका लागि राजस्व निर्धारण गरिएको थियो ?


2. एउटा १२ फुट लामो ३ इन्च चौडाई र ४ इन्च मटाई दलिनको आयतन कति हुन्छ ?


3. नेपालमा सुमुदायमा आधारित वन व्यवस्थापन कुन हो ?


4. नेपालमा संरक्षित वन्यजन्तु कुन हो ?


5. नेपालको तराई क्षेत्रमा पाइने जनावर कुन हो ?


6. निजामति कर्मचारीले दिईएका मध्ये कुन आचरण अनुशरण गर्नु हुदैन ?


7. निजामति सेवा आदिवासी जनजातिलाई कति प्रतिशत आरक्षन कोटा दिइएको छ ?


8. मुख्य सिलगिकल्चर सिस्टम के के हुन् ?


9. माटोको गुण नापने क्रममा pH value 7 के ले जनाउँछ ?


10. लोकालिटी एक्टर भन्नाले के बुझिन्छ ?


Topics

This Chapter forest-guard-loksewa-model-exam-4 consists of the following topics