Chapter:

forest-guard-loksewa-model-exam-5

1. दिइएकामध्ये कुन जनावरको मुखमा दाँत हुदैन ?


2. निकुञ्जको सुरक्षा गार्डको अन्तर्गत पर्छ ?


3. नेपालमा कति कति बर्षमा बाघको गणना गरिन्छ ?


4. नेपालको राष्ट्रिय जनावर कुन हो ?


5. सामुदायिक वन हस्तान्तरण गर्ने निकाय कुन हो ?


6. 'Red eat bear' भनेर कुन वन्यजन्तुलाइ चिनिन्छ ?


7. सामुदायिक वन भनेको के हो ?


8. नेपालमा कति प्रजातिको सालक पाइन्छन ?


9. ब्रम्हा, बिष्णु, महेशका रुपमा कुन वृक्षलाई चिनिन्छ ?


10. सामुदायिक वनमा गर्न नहुने कार्य कुन हो ?