Chapter:

forest-guard-loksewa-model-exam-2

1. गैडाको सिङ्लाई के भनिन्छ ?


2. हिउँ चितुवाको प्रमुख आहार के हो ?


3. Global - 500 पुरस्कार पाउने पहिलो नेपाली को हुन् ?


4. जैविक विविधता तथा वातावरण संरक्षन सम्बन्धि कानुनि व्यवस्थामा एउटा रुख काटिएको वा हटाएको बदलामा कतिवटा रुख रोप्ने र हुर्काउने काम अनिवार्य मानिन्छ ?


5. अपरेशन दुव्रे भनेर केलाई चिनिन्छ ?


6. सेतो रगत हुने जीव कुन हो ?


7. नेपाल लगायतका देशमा पाइने एसियाली हात्तिको भाले पोथी छुट्याउने मुख्य तरिका के हो ?


8. बाघ दिवस २०२१ को नारा के दिइएको थियो ?


9. सरकारी हात्तिको प्रयोग के क्षेत्रमा पाइन्छ ?


10. कस्तुरी मृगको खास विशेषता के हो ?